भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारमा रहेको यसोधरा माध्यमिक विद्यालय विषेश शिक्षा विभाग अन्तरगत वौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई एक हप्ते अगरबत्ती बनाउने तालिम प्रदान गरिएको छ । वौद्धिक अपाङ्गतत भएका १३ जना विद्यार्थीलाई एक हप्ताको तालिममा अगरबत्ती बनाउने र अगरबत्ती प्याकिङ गर्ने सिप सिकेका छन् । वौद्धिक अपाङ्गतता ...
समाज
-
-
कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न चखेवामा वैशाख १ देखि सुरुभएको ३ दिने महोत्सव सम्पन्न
भोजपुर । भोजपुरको टेम्कैमैयुङ गाउँपालिका ४ नागीमा मुन्दुम पदमार्गको प्रचारप्रसार संगै कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न आयोजना गरिएको तीन दिने महोत्सव सोमवार सम्पन्न भएको छ । चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा बैश...
-
कांग्रेस महासमिति बैठक आज सकिने
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदै छ । पाँच वटै प्रतिवेदन पारित गरी आजै बैठक समापन गर्ने कार्यतालिका छ । समापनअघि आज पनि प्रतिवेदनहरुमाथि समूहगत छलफल भइरहेको छ । हिजो साँझसम्म नाम टिपाएका प्रतिनिधिहरुले ११ बजेसम्म प्रतिवेदनहरुमाथि आफ्नो धारणा राख्ने छन् भने दिउँसो १ बजेपछि समू...
-
हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोबाट देशमा पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । तराई भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम हुस्स लागेको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली...
-
कुटपिटमा संलग्नलाई कारवाही गर्न माग
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको अरुण माध्यामिक बिद्यालय दिङलामा कार्यरत शिक्षक नीलबहादुर चौहान माथि मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको भन्दै जिल्लाका तीन वटा संस्थाले संयुक्त बिज्ञप्ती प्रकाशित गर्दे दोषी माथि कारवाहीको माग गरेको छ । नेपाल शिक्षक संघ षडानन्द नगर समितिका सदस्य तथा नेपाल ट्रेड युन...
-
भोजपुरमा अनेरास्ववियूले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीता आयोजना गर्दै
भोजपुर । भोजपुरमा अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी यूनियन भोजपुरले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । कोशी प्रदेशमा रहेका क्याम्पसहरुको सहभागिता हुने गरी भोजपुर बहुमुखी क्याम्पसमा उक्त बक्तृत्वकला तथा सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो । नेकपा एकीकृत समाजवादी निकटको अखिल नेपाल राष्ट्रि...
-
गुरु षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीमा धनमाया स्फुटकाव्य विमोचन
भोजपुर । गुरु षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीको अवसरमा धनमाया स्फुटकाव्य विमोचन हुने भएको छ । जन्म जयन्ती कार्यक्रममा सार्दुल विक्रिडीत छन्दमा हेमराज गुरागाँईद्धारा लिखित धनमाया स्फुटकाव्य विमोचन गर्ने भएको छ । कार्यक्रममा वोधन दर्जी र धनमाया दमिनीको सन्ततीहरुद्धारा निर्मित धनमाया प्रतिठानद्धारा प्रकाशित हेमराज ग...
-
भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न
सारदा तामाङ भोजपुर । भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरको आयोजना कार्यक्रम आज सम्पन्न भएको हो । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउपालिकालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमलाई मानव अधिकारकर्मी डा। गोविन...
-
देशलाई समृद्ध वाटोमा एमालेले मात्र दोर्याउन सक्छ : ओली
भोजपुर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध वाटोमा एमालेले मात्र दोर्याउन सक्ने बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत भोजपुर आईपुगेका ओलीले भोजपुरे जनतालार्य जन भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । ओ...
-
महिला हिंसा विरुद्धको १६ दिने अभियानमा दिङ्लामा विद्यार्थीसंग वृहत सचेतना कार्यक्रम सम्पन्न
भोजपुर । भोजपुर– महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विद्यार्थीसंगको वृहत सचेतना कार्यक्रम षडानन्द नगरपालिका सामाजिक शाखाले सम्पन्न गरेको छ । शाखाले शुक्रबार षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा वृहत सचेना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा षडानन्द माध्यमिक विद्यालय, अरुण माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 26
- Next Page »