काठ्माडौँबाट भोजपुर आउदै गरेको ट्याक्सी सिर्दलीमा दुर्घटना ४ घाईते

भोजपुर । काठ्माडौँबाट भोजपुर आउदै गरेको ट्याक्सी टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुकाे सिर्दलीमा दुर्घटना भएको छ । ना १ ज ६८१६ नम्वरकाे ट्याक्सी दिउसाे ४:३० वजे  दुर्घटना हुदा ४ घाईते भएको ट्राफिक कार्यालय भोजपुरले जनाएको छ । घाईतेलाई जिल्ला अस्पताल भोजपुर ल्याईदै छ । थप विवरण आउन वाकी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार