• खाद्यान्न सहायताबाट अफ्रिकी देशलाई रिझाउने रुसी रणनीति

    मस्को । रुसको सेन्ट पिटर्सवर्गमा आयोजित दुईदिने रुस–अफ्रिका सम्मेलनको पहिलो दिन बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकी देशहरूलाई खाद्यान्न सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युक्रेनसँगको खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण नगर्ने रुसको निर्णयले अफ्रिकी देशहरूमा खाद्यान्न संकट हुने चेतावनीबीच पु...

  • एसपीपी : तत्काल सम्झौता नगर्ने देउवाको संकेत

    काठमाडौँ । सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा तत्काल सम्झौता नहुने संकेत गरेका छन् । ७र८ वर्षदेखि नै चर्चामा रहेको यस विषयलाई देउवा आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाएर सम्झौता गर्ने तयारीमा थिए । तर सत्ता सहयात्री वामपन्थी दल...

  • रुससँग शान्ति वार्ताका लागि इस्तानबुल पुग्यो युक्रेनी प्रतिनिधिमण्डल

    काठमाडौँ । रुससँग शान्ति वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल टर्की पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभको नेतृत्वको प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको हो । इस्तानबुल सहर । फाइल तस्बिर स् रोयटर्स त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार...

  • चिनियाँ परराष्ट्रमन्त्री वाङ स्वदेश फिर्ता

    काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । आइतबार अपराह्न वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले बिदाइ गरेको हो । गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्या...

  • चिनियाँ परराष्ट्रमन्त्री यीको सुरक्षाका लागि काठमाडौंमा उच्च सतर्कता

    काठमाडौँ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणको समय सुरक्षा सतर्कता उच्च बनाइएको छ । शुक्रवार साँझ नेपालमा उत्रिएका यी नेपालको ३ दिने भ्रमणका क्रममा छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीले सादा पोशाकका प्रहरीहरू खटाएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० सन्तोषसिंह राठौरले बताए । ‘उहाँक...

  • २५ सहसचिवको हाजिर मन्त्रालयमा, ड्युटी बरन्डामा

    काठमाडौँ । आफूअनुकूल व्यक्ति छनोटले प्राथमिकता पाउँदा सरुवा, बढुवा र पदस्थापनाका न्यूनतम मापदण्ड मिचेर निजामती सेवालाई कमजोर बनाउने प्रवृत्ति झन् हाबी हुन थालेको छ ।खकुनै व्यक्ति रिझाउनकै लागि निवृत्त हुन चार दिनअघि मात्रै सचिवमा बढुवा गरेको निर्णय सेलाइसकेको छैन । अर्कातिर प्रधानमन्त्री कार्यालयमा सचिवहरू काम नपाएर ब...

  • डब्लूएचओले नेपाललाई दियो बधाई

    काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ । “...

  • मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा

    काठमाडौं । मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् । आर्थिक वर्ष २०७८र७९ को मंसिर महिनासम्मको तथ्यांकले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको देखाउँछ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ ...

  • रामेछाप र सिन्धुलीमा चेलिबेटी बेचबिखन बढ्यो: अनुराधा कोइराला

    काठमाडौं । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी छन् । बिहीबार कलकार हरिवंश आर्चायको ‘कर्कलो कोक्याउला’ गीत रिलिजमा बोल्दै अध्यक्ष कोइरालाले दुई वर्षयता साउदी, कतार, सिरिया, भारतमा भन्दा पनि नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी हुन् । पछिल्ल...

  • प्रधानमन्त्री देउवाद्वारा धरानमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

    धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान उपमहानगरपालिका–६, पानमारास्थित फोहोरमैला प्रशोधन केन्द्रको बटम अन गरी उद्घाटन गर्दै । तस्बिरः रोशन सापकोटा/रासस गत वैशाखदेख...