भोजपुर । भोजपुरको रंगशालामा जारी आठौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा आज भएको सेमीफाईनल खेलमा भगवती स्पोर्टस क्लब खोटाङलाई शुन्यको विरुद्ध १ गोल गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँ फाईनलमा प्रवेश गरेको छ । खेलको ३१ औ मिनेटमा चर्च ब्वाइज युनाइटेड जर्सी नं. ७ का खेलाडी समिर तामाङले गरेको ...
खेलकुद
-
-
जर्जियन फुटबल क्लबलाई हराउदै सशस्त्र प्रहरी बल नेपाल फाईनलमा प्रवेश
भोजपुर । भोजपुरको रंगशालामा जारी आठौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल फाईनलमा प्रवेश गरेको छ । आज भएको सेमी फाईनलको पहिलो खेलमा भारतको जर्जियन फुटबल क्लबलाई शुन्यको विरुद्ध एक गोल गर्दै शसस्त्र प्रहरी बल नेपाल फाईनलमा प्रवेश गरेको हो । खेलको सेकेन्ड हापको थप समय...
-
एलएक्स सिटी मोरङलाई हराउदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश
भोजपुर । भोजपुरमा जारी आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको आज भएको क्वाटर फाईनलको खेलमा एलएक्स सिटी मोरङलाई हराउदै चर्च ब्वाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । चर्च ब्वाइज र एलएक्स सिटी मोरङबीच भएको खेलमा खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसके पछि खेल ट्राईवेकरमा ...
-
नवोबुद्धलाई हराउँदै भगवती सेमिफाइनल प्रवेश
भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा भगवती स्पोर्टस क्लब खोटाङले नवोबुद्ध फुटबल क्लब सप्तरीलाई २–१ गोलले पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको छ । भगवती स्पोर्टस क्लब खोटाङका लागि जर्सी नम्बर ९ का आकाश राई र जर्सी नम्बर ९९ का मोहमद...
-
भोजपुरमा खुल्ला मेयर कप महिला फुटबल प्रतियोगिता आजबाट सुरु
भोजपुर । भोजपुरमा खुल्ला मेयर कप महिला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । भोजपुर नगरपालिका ७, कोदारमा रहेको रंगशालामा सातौँ संस्करणको महिला फुटबल प्रतियोगिताको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राई र भोजपुर नगरपालिकाको उ...
-
अरुण गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, शारदा मावि विजयी
भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजो समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षता र कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुम...
-
साफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टिम नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ । इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ । त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा । के आज हुने फाइनलमा नेपालले त्यो हारको बदला लिन्छ त ? घरेलु मैदान, समर्थक र नेपाली टोली सबै तयार छन्, इतिहासको ...
-
एसीसी महिला एसिया कपको फाइनलमा आयोजक श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं । एसीसी महिला एसिया कप २०२४ को उपाधिका लागि आयोजक श्रीलंका र भारत प्रतिस्पर्धा गर्ने भएका छन् । हिजो सम्पन्न दोस्रो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको जित हासिल गरेको थियो । श्रीलंकाले टस जितर फि...
-
प्रदेश महिला फुटबल स् ओखलढुंगालाई दुई गोलले हराउँदै भोजपुर फाइनल प्रवेश
भोजपुर । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुंगालाई हराउँदै भोजपुर फाइनल प्रवेश गरेको छ । दुवै जिल्ला बिच आइतवार भएको सेमिफाइनल खेलमा ओखढुंगालाई शुन्यकोविरुद्ध दुई गोल गर्दे भोजपुरको टिम फाइनल प्रवेश गरेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनभयो । खेलको तीन मिन...
-
सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टोमा
भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ । भोजपुर फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको हो । हाफ टाईमको पहिल...
- 1
- 2
- 3
- …
- 8
- Next Page »