• भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेशस्तरिय भलिबल प्रतियोगिता शुरु

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेश अन्तर पालिकास्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेशसभा सांसद विनोद वान्तावाले बुधबार उद्घाटन गरेका छन् । प्रतियोगितामा विभिन्न स्थान...

  • दमक झापालाई मेयरकप भलिबलको उपाधि

    भोजपुर । भोजपुरमा जारी प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिबलको उपाधि दमक नगरपालिका झापाले जितेको छ। दमकले भोजपुरको षडानन्द नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। भोजपुर टुँडिखेलस्थित प्रतिस्पर्धात्मक फाईनल खेलमा दमकले षडानन्दलाई २५-१७, २५-२२ र २५-२३ को सेट हराएको थियो। उपाधिसँगै दमक...

  • प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवको पोल्टोमा

    भोजपुर । भोजपुरको पैवादुङ्मा गाउँपालिकामा भएको प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवले उचालेको छ । देउराली फुटवल क्लवले आम्तेक–११, लाई ३–२ गोल अन्तरले हराउँदै देउरालीले उपाधी हात पारेको हो । देउराली फुटवल क्लवले उपाधि संगै नगत ३ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । प्रतिस्पर्धात्मक खेलमा देउरालीका...

  • टेम्केमैयुङ गाउँपालिकामा अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    भोजपुर । टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा विहिबार देखि प्रतियोगिता शुरु भएको हो । पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गर्दै विध...

  • दिङ्ला ब्याडमिन्टन संघद्धारा ब्याडमिन्टन प्रशिक्षण आजदेखि सुरु

    भोजपुर । दिङ्ला ब्याडमिन्टन संघले आजबाट प्रशिक्षशण कार्यक्रम सुरु गरेको छ । संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिनियर र जुनियरलाई आवश्यक पर्ने टेक्निकल साथै नयाँ खेलाडीहरुलाई आधारभुत प्रशिक्षण सहितको प्रशिक्षण प्रशिक्षक विशाल तामाङले दिने छन् । प्रशिक्षण कार्यक्रम दिङ्ला ब्याडमिन्टन कर्वडहलमा माघको ५ गते विहिबारद...

  • भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका भलिवल प्रतियोगीता हुदै

    भोजपुर । भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन, जिल्ला खेलकुद समितिको आयोजना तथा जिल्ला भलिवल संघ भोजपुरको प्राविधिक सहयोगमा माघ ९ गतेबाट भलिवल प्रतियोगीता हुन लागेको हो । खेल माघ ९ गतेबाट १२ गते सम्म भोजपुरको स्थानीय टुडिखेलमा ...

  • अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी षडानन्दलाई

    संखुवासभा । मकालु गाउँपालिकामा सम्पन्न अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी षडानन्द नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल प्रतियोगितामा सभापोखरी गाउँपालिकालाई हराउँदै उपाधी षडानन्दले चुमेको हो । प्रथम भएसंगै षडानन्दले एक लाख ६० हजार र ९४ हजार र सभापोखरी गाउँपालिकाले ९४ हजारसाथमा ट्फि, मेडल र प्रमाणपत...

  • तीन लाख पुरस्कार राशीको ‘पौवादुङमा गोल्ड कप’ माघ १ गतेबाट हुने

    भोजपुर । भोजपुरको पुर्वी पौवादुङ्मा गाउँपालिकामा माघि मेलासंगै कोशी प्रदेश अन्तरपालिका स्तरिय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्...

  • भोजपुरको दिङ्लामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

    भोजपुर । भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा कोशी प्रदेश भरिको पालिकाहरुले सहभागिता जनाउन पाउने गरि पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिए । भोजपुरको षडानन्द नगरपालिकाको...

  • कुवापनी कृषक समूह डाँडाबोखिमको आयोजनामा संचालित भलिबल प्रतीयोगीताको उपाधी याङपाङलाई

    प्रमित सिप्तुङ  भोजपुर । श्री कुवापनी कृषक समूह भोजपुर नगरपालिका एक डाँडा बोखिमको आयोजनामा संचालित खुला वडा स्तरिय पुरुष भलिबल प्रतीयोगीताको उपाधी अरुण गाउँपालिका एक याङपाङले हात पारेको छ । दसैं तिहारको अवसरमा नगरपालिका एक कुवापानी स्थित खेल मैदानमा आयोजित आईतबार भएको फाइनल खेलमा आयोजक टिम डाँडाबोखिम लाई हराउँदै याम...