भोजपुर । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मान तथा नया खेलाडीहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको प्रथम उमेश कुलुङ राई भएका छन् । अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनकै जन्म स्थल सानेदुम्माको थर्पुमा भएको ५५ किलो मिटरको दौडमा उमेश कुलुङ राईले ६ भण्टा २ मिनेटमा पार...
खेलकुद
-
-
अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि क्यामरुनको पोल्टोमा
भोजपुर । भोजपुरको स्थानीय टुडिखेलमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुनले हात पारेको छ । आज भएको फाईनल खेल जील्ला फुटबल संघ भोजपुर र एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुन बिच सम्पन्न भएको हो । फाईनल खेलमा आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई सुन्यको विरुद...
-
गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै क्यामरुन फाईनलमा प्रबेस, फाईनलमा भोजपुर र क्यामरुन भिड्दै
भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै एभिनियर फुटबल क्लबल क्यामरुन फाईनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाईनल खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई शुन्यको विरुद्ध ३ गोल गर्दै क्यामरुन फाईनलमा प्रवेश गरेको हो । सम्पन्न भएको सेमीफाईनल...
-
डागीहाट युथ क्लब मोरङलाई हराउँदै आयोजक भोजपुर फाईनलमा प्रबेस
भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको सेमीफाईनल खेलमा डागीहाट युथ क्लब मोरङलाई हराउँदै घरेलु टिम जिल्ला फुटबल संघ भोजपुर फाईनल चरणमा प्रबेस गरेको छ । आज सुरु भएको सेमीफाईनल प्रतिस्प्रधात्मक खेलको पहिलो हाफमा डागीहाट युथ क्लब मोरङको खेलाडी बिसाल पाण्डेले सुरुवाती गोल ...
-
उदयपुरलाई चार गोल गर्दै क्यामरुन सेमीफाइनलमा प्रवेश, भोलीबाट सेमिफाईनलको खेल सुरु हुने
भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलको खेल सम्पन्न भएको छ । क्वाटरफाइनलको अन्तिम आज खेलमा बशाहा युथ क्लब उदयपुलाई चार गोल गर्दै एभिनीयर एफसी क्यामरुण विजयी भएको छ । क्यामरुणका जसी नं. १६ का नग्वीनीले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । य...
-
ट्राइबेकरमा भगवती स्पोट्स् क्लब खोटाङलाई हराउँदै गोर्खा वाईज रुपन्देही सेमिफाइनलमा प्रवेश
भोजपुर । भोजपुरमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगितामा ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङको टिमलाई ४ गोलका विरुद्ध ५ गोल गर्दै गोर्खा वाईज रुपन्देही विजयी भएको छ । ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङका जोनले पोल आउट हाने पछि त्यहि आउट गोल नै गोर्खा वाईज रुपन्देहीका लागि जित बन्यो ।...
-
एनबिवाईसी सप्तरीलाई दुई गोलका विरुद्ध चार गोल गर्दै आयोजक सेमीफाईनलमा
भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट सुरु भएको जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबिवाईसी सप्तरीलाई पराजित गरेको छ । खेलको निर्धारित समयमा भोजपुरको तर्फबाट ४ गोल हुदाँ सप्तरीका तर्फबाट २ गोल मात्र हुन पुग्यो । भोजपुर नगर...
-
युएईलाईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
नेपाली क्रिकेट टिम एकदिवसीय विश्वकपको छनोटमा पुगेको छ। लिग-२ को अन्तिम खेलमा युएईलाई डीएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। योसँगै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल छनोट भएको छ। युएईले नेपाललाई ३११ रनको ऐतिहासिक लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपाल खराब प्रकाशका कारण ...
-
नेपालका घुम्नलायक एक सय पर्यटकीय क्षेत्रमध्येको एक मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न ट्रेल रेस
भोजपुर । नेपालका घुम्नलायक एक सय पर्यटकीय क्षेत्रमध्येको एक भोजपुरको मुन्धुम पदमार्गको प्रवद्र्धन गने उद्देश्यले मुन्धुम ट्रेल दौड आयोजना गरिएको छ । यो प्रतियोगिताले पदमार्गको प्रवद्र्धनसँगै अन्तर्राष्ट्रियस्तरमा समेत साहसिक खेलको सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ । किरात सभ्यताका आधारमा नामकरण गरिएको मुन्दुम पदमा...
-
भोजपुरलाई व्याडमिन्टनमा अन्तराष्ट्रिय स्तरमा चिनाउने दान बहादुर दम्पतीलाई स्पेशल अवार्ड
भोजपुर । ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेबी तामाङ र नङशल देवी तामाङका बुबा आमा दान बहादुर तामाङ र मायादेवी मोक्तानले नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एन्एसजेएफ अवार्ड २०७८ को स्पेसल अवार्ड प्राप्त गरेका छन् । नेपालमा अझै पनि थोरै अभिभावकहरु मात्र त्यस्ता छन्, जो आफ्ना छोराछोरीलाई ...