युएईलाईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

नेपाली क्रिकेट टिम एकदिवसीय विश्वकपको छनोटमा पुगेको छ। लिग-२ को अन्तिम खेलमा युएईलाई डीएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

योसँगै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल छनोट भएको छ।

युएईले नेपाललाई ३११ रनको ऐतिहासिक लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपाल खराब प्रकाशका कारण खेल रोकिँदा डीएलएका आधारमा नतिजा तय गरिएको हो।

यसरी नतिजा तय गर्दा नेपाल ९ रनले विजयी भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार