• पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । पारित भएको कार्यताल...

  • भोजपुर एमालेले टुङ्ग्यायो महाधिवेशन प्रतिनीधि

    भोजपुर । नेकपा ९एमाले० जिल्ला कार्य समिति भोजपुरले एमालेको ११ औ राष्ट्रिय महाधिवेशनको लागि महाधिवेशन प्रतिनीधि टुङ्गो लगाएको छ । भोजपुरबाट महाधिवेशन प्रतिनीधिमा पुरुष खुल्ला तर्फ प्रेम कुमार राई, सुरेन्द्र उदास, शरण कुमार राई, मक्कर खड्का, खुल्ला महिला तर्फ निर्मला शेर्पा, रमा देवि राई युवा तर्फ ज्ञानेन्द्र राई र दलित...

  • भोजपुर कांग्रेसको माग निर्वाचन अघि नै महाधिवेशन

    भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले पार्टीभित्र चलिरहेको महाधिवेशन ढिल्याउने प्रयासलाई कडा रूपमा अस्वीकार गर्दै आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ। समितिको बैठकले– “पार्टीलाई विधि प्रक्रिया अनुसार अघि बढाउन महाधिवेशन अब अनिवार्य छ” भन्ने निष्कर्ष निकालेको हो। बैठकमा जिल्ल...

  • माओवादी केन्द्र भोजपुरले गर्यो जिल्ला एकता घोषणा कार्यक्रमको पत्रकार सम्मेलन मार्फत सार्वजनीक

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले जिल्ला एकता घोषणा कार्यक्रम आगामी मंसिर २६ गते गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति संयोजक नगेन्द्र भुजेलले बैठकले गरेका निर्णयहरु आइतवार बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । बैठकले सुरुवातमा शहीदहरूप्रति श्रद्ध...

  • संसद पुनःस्थापना नै उत्तम विकल्प : राई

    भोजपुर । संसद पुनःस्थापना नै उत्तम विकल्प रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेशका ईन्चार्ज तथा कोशी प्रदेशका पुर्व मुख्य मन्त्री शेरधनराईले बताएका छन् । उनले प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै हिंशा र विध्वंसको माध्यमबाट जन निर्वाचीत सरकारलाई अपध्वास्त गरी निर्वाचित सरकारलाई भंग गरी अ...

  • नेपाली कांग्रेस भोजपुर प्रदेश क्षेत्र नम्बर (क) को ५ वटा महत्वपुर्ण निर्णय गर्दै वैठक सम्पन्न

    भोजपुर । नेपाली कांग्रेस भोजपुर प्रदेश क्षेत्र नम्बर क को वैठक सम्पन्न भएको छ । विहिवार षडानन्द नगरपालिका वडा नं. सतीघाटमा नेपाली कांग्रेस भोजपुर प्रदेश क्षेत्र नम्बर (क) का सभापती सरोज बस्नेतको अध्यक्षता तथा नेपाली कांग्रैस जिल्ला कार्य समिति भोजपुरका सभापती विनोद वान्तावाको प्रमुख आतिथ्यतामा वसेको वैठकले महत्वपुर्ण ५...

  • मेयर चाैधरीलाई व्यापारिक भवनकाे चाबी हस्तान्तरण

    भोजपुर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहज्यूले शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण विभागले सिरहाको लहान नगरपालिका वडा नं ६ र ७ मा नवनिर्मित व्यापारिक भवनको समुद्घाटन गरि लहान नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।...

  • भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

    काठमाडौं ।  भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ।बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै न...

  • भोजपुर बहुमुखी क्याम्पसमा भएको (स्ववियु) निर्वाचनमा सोबिन तामाङ विजयी

    भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारीका सोविन तामाङ निर्वार्चित भएका छन् । नेविसंघका अशोक कुमार कार्कीलाई २५ मतको मतान्तरले सोविन निर्वाचित भएका हुन् । सोविन तामाङले दुई सय ५३ मात ल्याउदा अशोक कुमार कार्कीले दुई सय २८ मत प्राप्त गरेका थिए । य...

  • पटकपटक झुक्क्याउनेलाई डर नमानी एक पटक झुक्क्याइ दिऔं  : तोसिमा कार्की

    भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले एक पटक मत परिवर्तन गर्न आग्रह गर्नु भएको छ । पटक पटक मत पाएकाहरुबाट धोका भएको भन्दै अब एक पटक मत परिवर्तन गर्न जिल्लावासीलाई आग्रह गर्नु भएको हो । सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुर...