• साझा न्यूनतम कार्यक्रम बनाउन सत्ता गठबन्धनको ढिलाइ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु र गठबन्धन दलका शीर्ष नेताहरुले भन्दै आएका छन्- यो सरकारलाई असफल हुने छुट छैन । तर सफलता पाउन गठबन्धन दलले साझा न्यूनतम कार्यक्रमसम्म सार्वजनिक गर्न सकेका छैनन् । जबकि आमनागरिक गठबन्धन दलको आशा जगाउने साझा न्यूनतम कार्यक्रम र प्रतिबद्धता पर्खिएर बसेका छन् । गठबन्धन ...

  • नेतृत्वले ठोस निर्णय नलिँदा अलमलमा एकीकृत समाजवादी

    काठमाडौं । नेकपा एमालेसँग विद्रोह गरेर स्थापना भएको एकीकृत समाजवादी अहिले आफ्नै अस्तित्वको लडाइँ लडिरहेको छ । अर्को तर्फ पार्टी भित्रै विभाजनको बहसले यसलाई झन् कमजोर बनाइरहेको छ । एमालेसँगको विद्रोहलाई अनुमोदन गर्ने भन्दै नेकपा एकीकृत समाजवादीले महाधिवेशनबाट सर्वसम्मत रूपमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरे पनि पदाधि...

  • सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन-ढुक्कले काम गर्नुहोस्, राम्रो काम गर्दा फसिँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरुलाई मन्त्रालयका कामहरु ढुक्कले गर्न निर्देशन दिनुभयो । मंगलबार सिंहदरबारमा सचिवहरुसँगको कार्यक्रममा उहाँले राम्रो काम गर्नेलाई सरकारले जिम्मा लिने भन्दै सचिवहरुलाई ढुक्कले काम गर्न निर्देशन दिनुभएको हो । तर गलत काम गर्ने कर्मचारीले भने गलत कामको जिम्मेवारी आ...

  • प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन आफ्ना सांसदलाई कांग्रेसको ह्विप

    काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत ...

  • रविमाथि रास्वपा महामन्त्रीको आरोप : तपाईं झिँगासँगै उडेको आभास हुँदै छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई राजनेता बन्ने प्रयास गर्न आग्रह गर्दै बाटो गलत समातेको आरोप लगाएका छन् । उनले गाडीको सिसा कालो भएको भनेर सांकेतिक रूपमा रविको छवि धुुमिल भएको विषय पनि लिखित रुपमै राखेका छन् । “राजनेता बन्नु पर्‍यो सभापति ज्यू, नेता मात्र बनेर पु...

  • कांग्रेस–एमालेबीच सत्तासहकार्यको सहमति

    काठमाडौं । संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्तासहकार्यको सहमति भएको छ । संसद्को बाँकी कार्यकाल दुई दलले आधा–आधा सरकारको नेतृत्व गर्नेछन् । सुरुमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । शनिबारयता भएका शीर्ष र दोस्रो तहका नेत...

  • नयाँ सत्ता समीकरण बने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ : मुमाराम खनाल

    काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नयाँ सत्ता समीकरण निर्माण भए त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ । कान्तिपुर समाचारसँग कुरा गर्दै खनालले राजनीतिक नीति, सिद्धान्त र उद्देश्य अनुरूप नचल्ने दलका शीर्ष नेताहरूले व्यक्तिगत स्वार्थमा निर्माण गर्ने सत्ता परिवर्तनले खासै अर्थ नराख्ने बताउनुभयो । राजनीति...

  • प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । शनिबार कांग्रस सभापति शेरबहादुर देउवाले ओलीलाई उहाँकै निवास बालकोट पुगेरै भेटेपछि राजनीतिक समीकरण नै परिवर्तन हुने आशंकाका बीच आज फेरि दाहाल(ओलीबीच भेट भएको हो । हिजो पनि सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा प्र...

  • यथास्थितिमा देश अगाडि जान सक्दैन : एमाले अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गर्नुभयो । ...

  • दक्ष राजदूतलाई पनि फिर्ता बोलाउने निर्णय गलत : काँग्रेस

    काठमाडौँ : नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले विभिन्न देशका राजदूत हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन्। मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका दक्ष राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका ह...