• भोजपुरमा ओलीलाई कालो झण्डा देखाउन खोज्ने छ जना पक्राउ

    भोजपुर । भोजपुरमा एमाले अध्यक्ष केपी ओलीलाई कोलो झण्डा देखाउन खोज्ने छ जना पक्राउ परेका छन् । ओली भोजपुरबाट लेगुवातर्फ जाने क्रममा भोजपुर बजारमा बिहीबार बिहान कालो झण्डा देखाउने क्रममा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मन्जु राई, दिनेश राई, धीरेन खिम्बुले, धीरज राई, मणि राई र त...

  • कांग्रेसकै नेताहरु यो सरकारसँग आजित भइसकेका छन् : ओली

    भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु आजित भएको दाबी गरेका छन् । बिहीबार महाकाली(मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर...

  • भोजपुरमा ४ जना पहिचान पक्षधर प्रहरीको नियन्त्रणमा

    भोजपुर । भोजपुरमा ५ जना पहिचानपक्षधरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा पुन नामंकन गर्न आन्दोलन गरिरहेका पहिचान पक्षधरहरुले नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोजेको भन्दै चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भोजपुरका सयुक्त संघर्ष समितिको संयोजक...

  • भोजपुरमा पहिचानवादीले निकाले राँके जुलुस, मंगलबारबाट अनिश्चितकालिन यातायात बन्दको आव्हान

    भोजपुर । भोजपुरमा पहिचानवादी पक्षधरहरुले राँके जुलुस निकालेको छ । सोमबार साँझ भोजपुरको मिनिमार्केट वाट निकालिएको राके जुलुस वैकरोडमा कोणसभामा परिनत भएको थियो । करीव १०० जना पहिचानवादी युवाहरुको सहभागितामा राँके जुलुस निकालिएको किरात राई यायोखा भोजपुरका कार्यबाहक अध्यक्ष विदुर राईले बताए । १७ फागुणमा प्रदेश नं.१ सरकार...

  • भोजपुरमा २७ र २८ गते हुने केपी ओलीको कार्यक्रम तालिका सार्वजनिक, यस्तो छ कार्यक्रम तालिका

    भोजपुर । भोजपुरमा २७ र २८ गते हुने केपी ओलीको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । नेकपा एमालेको झुलाघाट सुरु गेको समृद्धिका लागि सङ्कल्प यात्रा कार्यक्रममा भोजपुरमा २७ गते केपी ओली आर्य पुग्ने भएका छन् । केपी आृेली सहित करिव ३ सयको संख्यामा यात्रा गरिरहेको टोली १० वजेर ३० मिनेटमा भोजपुर र खोटाङको सिमाना रहेको चखेवा ...

  • नेपाल तरुण दलको ७१ औँ स्थापना दिवस भोजपुरमा पनि मनाइयाे

    भोजपुर । नेपाल तरुण दलको ७१ औँ स्थापना दिवस भोजपुरमा पनि मनाइएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति भोजपुरको आयोजनामा तरुण दलको ७१ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गरी दिवस मनाईएको हो । तरुण दलले आयोजना गरेको उक्त शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथी रहेका तरुणदल पुर्व अध्यक्ष, नेपाली कां...

  • माओवादीका इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने गठबन्धनको निर्णय

    काठमाडौं । सत्ता गठबन्धनले माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङबोको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले आङबोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था भ...

  • कांग्रेसले कोशीमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउने

    काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने नि...

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको प्रदेश सभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले विश्वासको मत लिनु अगाडि नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जनाए । आफ्नो पक्षमा बहुमत नभएपछि उनले राजीनामा ...

  • सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि तुफान किराँत र राजकुमार श्रेष्ठको टिम प्रतिश्पर्धा गर्दै

    भोजपुर । भोजपुरमा संचालील सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि भोली निर्वाचन हुदै छ । भोजपुरको खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वका लागि तुफान किराँत र राजकुमार श्रेष्ठ आ आफ्नो समुह बनाएर चुनावी मैदानमा होमिएका छन् । तुफान किराँतको समुहबाट उपाध्यक्षमा लिलामाया ...