• नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ बाट हुने

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बा...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका हुन। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद...

  • विवेकशील साझा पार्टीले भन्यो- चिकित्सा शिक्षामा खेलाँची नगर

    काठमाडौँ । विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै निजी कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ। स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी ...

  • दिपक मनाङे भन्छन् : विपक्षी गठवन्धनमा सामेल भएँ, अब बैकल्पिक सरकार निर्माणतिर लाग्छु

    काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले आफू विपक्षी गठवन्धनतिर लागेको र नयाँ सरकार बनाउन जुटेको घोषणा गरेका छन् । यही भएर आजको प्रदेशसभामा उपस्थित नभएको उनको भनाइ छ । कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पठाएको राजीनामा पत्रमा उनले जनताको विश्वासको थलो संसदलाई जिवित राख्नु आ...

  • यमनबाट प्रधानमन्त्रीलाई डाक्टर केसीको चेतावनी सत्याग्रह सामना गर्न तयार रहनुहोला

    काठमाडौँ । चिकित्सा शिक्षा अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन्। उनले यमनबाट विज्ञप्ति जारी गरी बिएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किनेवित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनी दिएका हुन्। उनले सत्याग्रह सामना गर्न तयार रहन प्रध...

  • सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

    काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग शुक्रवार छलफल गर्दैछन् । आज दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गर्न लागिएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । यसका ला...

  • प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा ...