• एमाले प्रदेश १ को संसदीय दलको नेतामा आचार्य चयन, केही बेरमा मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै

    विराटनगर, १० भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिने भएका छन् । नेकपा एमालेको उच्च स्रोत अनुसार मुख्यमन्त्री राईले बिहीबार विहान ११ बजेका लागि दलको बैठक बोलाइसकेका छन् । बैठक संसद सचिवालयस्थित एमाले संसदीय दलको बैठक हलमा बस्ने जनाइएको छ । सोही बैठकमा राईले दलक...

  • एमाले (समाजवादी) दर्ताको निवेदन लिएर पुगे नेता नेपाल आयोगमा

    काठमाडौं । नेकपा एमाले विभाजन गरेर एमाले ९समाजवादी० पार्टी गठनको लागि निवेदन लिएर नेता माधवकुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन् । नेता नेपालसँग राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायत रहेका छन् । नेता नेपालले पार्टीको नाम नेकपा एमाले९समाजवादी० र चुनाव चिह्न खुला किताबको नाम लिएर आयोग पुगेका छन् । तर खुला किता...

  • माधव नेपाललाई दोस्रो तहका नेताले भने- हाललाई विभाजनमा साथ दिन सकिएन

    काठमाडौं । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत भएका छन् । नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्त...

  • २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश

    काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी ऐनको विद्यमान व्यवस्था खुकुलो बनाउने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको उच्च स्रोतले जानकारी दियो । दल विभाजनका लागि पार्टी केन्द्रीय कमिटी र संसदीय दल दु...

  • मुख्यमन्त्री राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई दिए निर्देशन

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री राईले जनताले बुझ्ने, देख्ने गरी काम गर्न आफ्नो मन्त्रिपरिषद्का सबै सदस्य एवम् प्रदेश मन्त्रालयका सचिवहरुला...

  • एमाले विवाद : ओली–नेपालबीच वार्ता हुँदै

    काठमाडौँ । एमालेभित्र तीव्र मतभेद चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न राजी भएका छन् । उनीहरुबीच मंगलबार नै भेटवार्ताको तारतम्य मिलाइएको बताइएपनि समय र स्थान भने टुंगो लागिसकेको छैन । नेकपा एमालेका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले आज दुई नेताबीच छलफल हुने तय भएको जानका...

  • ओलीले अध्यक्षबाट राजीनामा दिए पार्टी एकता हुन्छ : झाँक्री

    काठमाडौँ — नेकपा एमाले की सांसद रामकुमारी झाँक्री पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएकी छन् । पार्टी र कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा पुर्‍याउने मुख्य जिम्मेवार अध्यक्ष ओली भएको भन्दै सांसद झाँक्रीले राजीनामा गर्न भनेकी हुन् । पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले १० बुँद...

  • जसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा जाने विषयमा छलफल हुने

    काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यकारिणी सदस्य तथा सांसद रेणु यादवले जानकारी दिइन् । सोमवार उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै आज कार्यकारिणी समितिको बैठक बोलाइएको हो । सरकारमा ...

  • कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित, केही दिनभित्र अर्को मिति तय हुने

    काठमाडौं । साउन १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास वुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको सहमहामन्त्री डा।प्रकाश शरण महतले हाम्राकुरालाई जान...

  • प्रचण्डदेखि विप्लवसम्मका वामपन्थी नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने

    काठमाडौँ । वामपन्थी नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा हुने कार्यक्रमलाई विभिन्न दलका कम्युनिष्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन् । पुष्पलाल मित्रता केन्द्रले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आ...