• ‘निर्वाचनसम्म गठबन्धन अघि बढ्छ’ : अध्यक्ष प्रचण्ड

    भोजपुर ! नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहको निर्वाचनसम्म गठबन्धन अघि बढिरहने बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपाल भोजपुरले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धन जारी रहने प्रतिक्रिया दिएका हुन् ।सत्तारुढ गठबन...

  • बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

    गमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै छन् । उनी यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुक...

  • भोजपुरमा एमालेको एक नगरसहित ६ ओटा गाउँपालिकामा सर्वसम्मत नेतृत्व, दुई पालिकामा बाँकी

    भोजपुर । नेकपा एमालेको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र साल्पासिलिछो गाउँ...

  • नेपाल तरुणदल भोजपुरले मनायो ६८ औ स्थापना दिवस

    भोजपुर । नेपाल तरुणदल जिल्ला कार्य समिति भोजपुरले ६८ औ स्थापना दिवस मनाएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले पाटीलाई एकबद्ध भएर अगाडी बढ्न तरुण दलको ठुलो भूमीका रहेको बताएका छन् । तरुणदलले पाटी र देशका लागि गरेको योगदान प्रशंसनीय रहेको सवैले बताएका छन् । नेपाल तरुण दल भोजपुरका सभापती सर...

  • मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन् प्रदेश प्रमुखसमक्ष राजीनामा

    हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी छिन् । प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उनले राजीनामा बुझाएकी हुन् । एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी...

  • माधव नेपाललाई धोका दिएको परिणाम भोग्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, दिउँसो विश्वासको मत गुमाउँदै

    हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछिन् । उनले दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिन लागेकी हुन् । यसअघि गत कार्तिक ४ गते बसेको बैठकमा मतदान गर्ने कार्यक्रम थाँती राखेर अन्य प्रक्रियाहरु पूरा गरिएका थिए । उनीसँगै उनको दल नेकपा एमालेले आग्रह ग...

  • ८७ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् मन्त्री सूचीसहित

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ८७ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका थिए । मन्त्रीहरूको नियुक्तिपछि शपथको तयारी भइरहेको राष्ट्रपति कार्य...

  • यी ४ जनालाई मन्त्री बनाउने माओवादी बैठकको निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको छ । बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबि...

  • सांसदको दशैं भत्ता खारेज

    काठ्माडौ । चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ । संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ । संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लो...

  • जसपाको भागमा भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय

    काठमाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ । मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,...