• देउवालाई शुभकामना दिंदै पौडेलले भने, एकताबद्ध कांग्रेस र सुशासनमा ध्यान पुगोस्

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौड...

  • कांग्रेस महाधिवेशनः अब सबैको ध्यान महामन्त्रीको मतगणनामा

    काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ । सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो । पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ । महामन्त...

  • आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिवारदेखि शुरू हुँदैछ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर स्थायी कमिटी र पोलिब्यूरो गठनसम्बन्धी निर्णय लिने कार्यसूची छ ।आइतवारसम्म चल्ने बैठक भक्तपुर जिल्लाको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिवार बिहान ११ बजे शुरू हुने ...

  • गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो : शेरबहादुर देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले सही निर्णय गरे आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने बताएका छन् । कांग्रेसको वर्तमान सरकार रहिरहे आगामी दिनमा स्थानीय सरकार र केन्द्रीय सरकार पनि कांग्रेसले नै बनाउने दाबी गरे । नेपाली कांग्रेसको १४ औं महाध...

  • कांग्रेसको महाधिवेशनमा ४ हजार ७४३ मतदाता

    नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार कांग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् । उनले भने, ‘यो संख्या १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवशेन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट मनोनित र जन...

  • कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने ...

  • म महामन्त्रीको स्वभाविक उम्मेदवार हुँ : ज्ञानेन्द्र कार्की

    काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा दाबी गरेका छन् । संस्थापन समूहभित्र पदाधिकारीका आकांक्षीको टुंगो लगाउन छलफल भइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताए । बुधबार संस्थापन समूहका पदाधिकारीका आकांक्षीहरुको बै...

  • पूर्वमुख्यमन्त्री शेरधन राईद्धारा एमाले सचिवमा उम्मेदवारी घोषणा

    भोजपुर । नेपाली राजनितिमा शालिन र सफल नेताको छवि बनाएका पूर्वमुख्यमन्त्री, एमाले केन्द्रीय सदस्य तथा एमाले प्रदेश १ सह इन्चार्ज शेरधन राईले एमालेको दशौँ महाधिवेशनमा सचिवमा उमेदवारी घोषणा गरेका छन् । यस अघि नेपाल सरकारको प्रवक्तासँगै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीको बहन गरिसकेका राई सालिन र भद्र नेताका रुपमा च...

  • सम्पुर्ण क्षेत्रिय प्रतिनिधीहरुलाई धन्यबाद दिदै राईले गरे नागरिकहरुको सेवामा सदैव खटिरहने प्रतिबद्धता

    भोजपुर । नोपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा जिल्ला कार्य समितिको उप सभापतिमा उमेद्वारी दिएका राजेन्द्र राई निर्वाचनमा पराजय भए पनि आफुलाई क्षेत्रिय प्रतिनिधीहरुले अमुल्य मत दिएको भन्दै प्रतिनिधीहरुलाई प्रेस विज्ञाप्ती मार्फत धन्यबाद दिएका छन् ।नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन सम्प...

  • काङग्रेस अधिवेशन सम्पन्न,वान्तावा बने सभापति (कार्यसमितिको सुचि सहति)

    भोजपुर । नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन सम्पन्न भएको । जिल्ला सभापतिमा विनोद वान्तावा निर्वाचिथत भएका छन् । पसभापतीमा गजेन्द्र बहादुर कार्की ६ सय ८२ मत, डम्बर कुमार श्रेष्ठ ३ सय ३८ मत, पार्टि सचिवमा सफल किरात ५ सय ८१ मत, चक्र बहादुर कार्की ४ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै जिल्ला पार्टि सह सचिवमा ...