• गठबन्धन बैठक लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा

    काठमाडौँ । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०लाई लिएर गठबन्धन टुटन लागेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साझ बसेको गठबन्धनको बैठक लगत्तै देउवा राति ८ बजेपछि बालकोट पुगेका हु...

  • अरुण गाउँपालिकाका जनप्रतिनिधी र पार्टी विच छालफल तथा अन्त्ररक्रिया सम्पन्न

    भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकामा नेपाली कांग्रेस अरुण गाउँपलिका कार्य समिति र निर्वाचित जनप्रतिनिधीहरु विच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमवार नेपाली कांग्रेस अरुण गाउँपालिका कार्य समिति तथा नेपाली कांग्रेसबाट टिकट लिई निर्वाचित भएका नप्रतिनिधीहरुसंग पालिकामा भएका विकास निर्माणका विषय...

  • कांग्रेस अब एमसीसी देखी स्थानीय चुनावसम्म आफ्नै लाइनमा अघि बढ्ने

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना संसदद्बारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन्। यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ। बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा। रामशरण महतले एमसीसी परियो...

  • प्रदेश नं. १ का मुख्यमन्त्री राईलाई अनेरास्ववियु र युवा संघले देखाए कालो झण्डा

    विराटनगर । भागवण्डा मिलाउन मन्त्रालय फुटाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएको छ । विराटनगर विमानस्थल बाहिर मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा अखिल कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको थियो । सत्ता टिकाउनकै लागि मन्त्रालय टुक्राएर राज्यलाई आर्...

  • स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा

    काठमाडौँ । सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छ...

  • प्रधानमन्त्रीले भने : जेठ ४ मा स्थानीय निर्वाचन, केही दिनमा मिति घोषणा गर्छौँ

    sf7df8f}F . प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ पहिलो साता नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँसहितको टोलीसँग सोमबार भएको भेटमा उनले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गरिने बताएका हुन्। त्यसका लागि केही दिनमै मिति घोषणा गरिने जानकारी पनि ...

  • सिके राउतका कार्यकर्ताले गरे मेयरको गाडी तोडफोड

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन...

  • प्रदेश १ को राष्ट्रिय सभा निर्वाचन : मैदानमा यी उम्मेदवार, कसले मार्लान् बाजी ?

    विराटनगर । राष्ट्रियसभाको चुनाव प्रदेश १ मा आज बिहान ९ बजेदेखि हुने गरी काम निर्वाचनको कार्य तालिका अगाडि बढाएको छ । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एकला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस...

  • बिहान ९ बजेदेखि मतदान, आठ मतदानस्थल र १४ केन्द्र

    काठमाडौं । राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले...

  • दुई दिनभित्र स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति भयो : गुरुङ

    काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले दुई दिनभित्र स्थानीय तह निर्वाचनको मितिबारे सहमति जुटाउने समझदारी गरेका छन् । दलहरूले पार्टीभित्र छलफल गरी माघ ६ गते फेरि सत्तारुढ संयन्त्रको बैठक बसेर स्थानीय तहको मितिमा सहमति जुटाएर मन्त्रिपरिषद्‌बाट निर्णय गराउने समझदारी गरेको मंगलबार बसेको बैठकमा सहभागी माओवादी केन्द्रका प...