अरुण गाउँपालिकाका जनप्रतिनिधी र पार्टी विच छालफल तथा अन्त्ररक्रिया सम्पन्न

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकामा नेपाली कांग्रेस अरुण गाउँपलिका कार्य समिति र निर्वाचित जनप्रतिनिधीहरु विच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सोमवार नेपाली कांग्रेस अरुण गाउँपालिका कार्य समिति तथा नेपाली कांग्रेसबाट टिकट लिई निर्वाचित भएका नप्रतिनिधीहरुसंग पालिकामा भएका विकास निर्माणका विषय तथा आसन्न निर्वाचनको विषमा छलफल तथा अन्तरक्रिया भएको नेपाली कांग्रेस अरुण गाउँपालिकाका सभापति श्रीकुमार राई जानकारी दिए ।

उक्त छलपलमा नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसलाई आशन्न निर्वाचनमा विजय गराउन सवैले आ आफ्नो ठाउँबाट शसक्त ढंगबाट अफुहरुले भुमिका खेल्ने बताएका छन् ।

नेपाली कांग्रेस अरुण गाउँपालिका कार्य समितिले छलफलमा सवै वडामा वडा स्तरीय तरुण दल, महिलासंघ समिति गठन समेत गरिसकेको सभापति राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार