• म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने भएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका हुन् ।‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्...

  • चुनावी समीकरण गर्ने दिशामा कांग्रेस

    काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन दलसँग चुनावी समीकरण गर्ने दिशामा अघि बढेको छ । शुक्रबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवासहित अधिकांश वक्ताले समीकरणको पक्षमा धारणा राखेका छन् । समीकरणको खाका र कार्यान्वयनबारे भने फरक–फरक मत आएका छन् । सानेपामा शुक्रबार बसेको केन्...

  • धनकुटामा गठबन्धनका चार दलले वडासम्मै तालमेल गर्ने

    धनकुटा । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन्। सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने गर्ने निर्णय गरेका हुन्। सोमबार भएको पत्रकार सम्म...

  • हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीमा चुनावअघि नै चुनिए जनप्रतिनिधि

    हुम्ला । नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले स्थानीय तहको निर्वाचनअघि नै जनप्रतिनिधि चुनेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य चुनेका हुन् । झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा जाङ, हल्जी र तिल गरी ३ गाउँ छन् । गाउँ भेलाबाट वडाध्यक्षमा पाल्जोर ...

  • ओली नेत्रित्वले जनताको पक्षमा काम गर्न नसकेपछि विकल्प खेजियो : मूख्य मन्त्री राई

    ch'{g a:g]t भोजपुर । केपी शर्मा ओली नेत्रित्वको सरकाले जनताको पक्षमा काम गर्न नसक्ने भएपछि विकल्प खोजिएको प्रदेश नं. १ का मूख्य मन्त्री राजेन्द्र कुमार राईले बताएका छन् । गृह जिल्ला आई पुगेका मूख्य मन्त्री राईले शनीबार भोजपुरमा भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला भेलाई सम्वोधन गर्दै मन्त्री रा...

  • आयो बैशाख ३० को लागि निर्वाचन तालिका हेर्नुस्

    काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत उम्मेदवारी मनोनयन बैशाख ११ र १२ गते हुने भएको छ । त्यस्तै उम्मेदवारको विरोधमा बैशाख १३ गते उजुरी दिन सकिने भएको छ । बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने शुक...

  • ६ महिनामा सकियो कांग्रेसका सबै तहको निर्वाचन

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले ६ महिना लगाएर आफ्नो १४ औँ महाधिवेशन अन्तर्गतमा सबै संरचनाको नेतृत्व चयन सम्पन्न गरेको छ । महाधिवेशनअन्तर्गत कांग्रेसले वडादेखि केन्द्रसम्म गरी सात तहको नेतृत्व चयन गर्न ६ महिना लगाएको हो । १४ औँ महाधिवेशनअन्तर्गत कांग्रेसले केन्द्र, सात प्रदेश, ७७ वटै जिल्ला, १६५ वटै प्रतिनि...

  • भोजपुरमा पनि काङ्ग्रेसको “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान सुरु

    भोजपुर । नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार भोजपुरमा पनि कांग्रेसको “घरघर जाऔं, काङ्ग्रेस जिताऔं” अभियान सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी ’घरघर जाऔं, काङ्ग्रेस जिताऔं’ अभियान सुरु गरिएको हो । चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र ...

  • माओवादि केन्द्रका अध्यक्ष खड्का नेपाली कांग्रेस प्रवेश

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र अरुण गाउँपालिका वडा नं ६ जरायोटार वडा कमिटि अध्यक्ष राम बहादुर खड्का नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । पार्टिको जिल्ला कार्य समितिको बैठकमा खड्काले माओवादि केन्द्र परित्याग गरी काङग्रेस प्रवेश गरेको अरुण गाउँपालिका पार्टि सचिव ज्ञानेन्द्र दाहालले जनाए । उनले माओवादि क...

  • माओवादी केन्द्रका कुनै पनि पदाधिकारीहरुले जातिय छुवाछुत तथा महिला हिंसा गरे अनुशासनको कारवाहि गरिने

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) भोजपुरको कुनै पनि कमिटीका पधादिकारीहरुले जातिय छुवाछुत तथा महिला हिंसा गरे अनुशासनको कारवाहि गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) जिल्ला समन्वय कमिटिको विस्तारित वैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलन गर्दै विज्ञाप्ती मार्फत ...