• यी ४ जनालाई मन्त्री बनाउने माओवादी बैठकको निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको छ । बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबि...

  • सांसदको दशैं भत्ता खारेज

    काठ्माडौ । चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ । संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ । संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लो...

  • जसपाको भागमा भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय

    काठमाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ । मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,...

  • विप्लव नेतृत्वको नेकपाका तीन बुँदे माग अक्षरस लागू गर्न प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । तत्कालीन ओली सरकासँग तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको पार्टीले आफ्ना मागहरु तत्काल कार्यान्वन गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । सोमबार पार्टीका प्...

  • आजै मन्त्रीहरूको शपथग्रहण गराउने तयारीमा छौं : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको बताउनुभएको छ । नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेललाई सम्बोधन गर्दै उहाँले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताउनुभयो । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोममबार शपथग्रह...

  • एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइने, उपमहासचिव हटाउने प्रस्ताव

    काठमाडौ । नेकपा एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । गोदावारीमा शुरू भएको विधान महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ जनाको प्रस्ताव गरिएको छ । उपमहासचिवको व्यवस्था भने हटाउने प्रस्ताव गरिएको छ । विधान संशोधन प्रस्ताव केहीबेरमा उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्दैछन् । ...

  • पालिका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो, दुवै अध्यक्ष विच भनाभन मात्र भएको दावी

    भोजपुर । साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो रहेको बताएका छन् । बुधवार भोजपुरमा छलफको क्रममा अध्यक्ष राईले डाक्टरको तलबको विषयलाई लिएर उत्पन्न भएको विवादमा कुटपिट भने नभएको पालिका अध्यक्ष महेश राईले बताएका छन् । वुधवार भोजपुर सदरमुकाममा नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहर...

  • षडानन्द नगरपालिका बाहेक नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न

    भोजपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोजपुरको ९ वटा स्थानीय तहहरु मध्ये ८ वटा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको षडान्नद नगरपालिकामा भने सभापतीको उम्मेरद्वारको विवाद टुङ्गो लाग्न नसकेपछि अधिवेशन स्थगीत गरीएको छ । भोजपुर नगरपालिका र ७ वटा गाउँपालिकाको अधिवेशन भने सम्पन्न भएको छ । त्यसमध्ये पन...

  • एक सातामै मुख्यमन्त्री आचार्य अल्पमतमा, राईले मागे राजीनामा

    विराटनगर । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यलाई नैतिकताका आधारमा जिम्मेवारी छाड्न आग्रह गरेका छन् । गत बिहीबार मुख्यमन्त्री नियूक्त भएका आचार्य बुधबार नेकपा एमालेका १० जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा छन् । अल्पमतमा परेका मुख्यमन्त्री आचार्य...

  • आचार्यले लिए मुख्यमन्त्रीको शपथ

    काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् । आचार्य केहीबेर अघि एमाले संसदीय दलको नेता चुनिएलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुन...