एमाले (समाजवादी) दर्ताको निवेदन लिएर पुगे नेता नेपाल आयोगमा

काठमाडौं । नेकपा एमाले विभाजन गरेर एमाले ९समाजवादी० पार्टी गठनको लागि निवेदन लिएर नेता माधवकुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन् ।

नेता नेपालसँग राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायत रहेका छन् ।

नेता नेपालले पार्टीको नाम नेकपा एमाले९समाजवादी० र चुनाव चिह्न खुला किताबको नाम लिएर आयोग पुगेका छन् । तर खुला किताब उन्नत लोकतान्त्रिक पार्टीको भएको भन्दै सो पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार