विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं . विवेकशील साझा दलका पुर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । थापाको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार