• कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

    बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसे...

  • प्रदेश सरकारले भोजपुरमा ठेक्का लागिद सकेको सडकको स्रोत सहमति खारेज गरेपछि भोजपुरमा सर्वपक्षिय विरोध

    भोजपुर । भोजपुरमा चालू आर्थिक वर्षमा २०७९÷८० कोशी प्रदेश सरकारले स्रोत सुनिश्चित गरी बहुबर्षिय तथा बर्षिय सडकका लागि छुट्याएको बजेट प्रदेश सरकारले खारेज गरेपछि भोजपुर जिल्लामा क्रियाशिल राजनीतिक दल सहित सवै पक्षले त्यसको बिरोध गर्ने निर्णय गरेका छन् । तत्कालिन मुख्यमन्त्री राजेन्द्र कुमार राईले बहुबर्षिय योजना अन्तर्ग...

  • टोपबहादुर र बालकृष्णसहित १६ जनालाई जेल चलान गर्न अदालतको आदेश

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका १८ जना अभियुक्तमध्ये दुईजना मात्रै धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको हो।अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउ...

  • नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाण पक्राउ

    काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित...

  • रास्वपा सांसद श्रेष्ठले मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजनिक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा जोडिएका छन् । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ । उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ । रास्...

  • प्रधानमन्त्री दाहालले दोस्रोपटक पाए विश्वासको मत : पक्षमा १७२, विपक्षमा ८९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा दाहालले १७२ मत प्राप्त गरे दाहाललाई प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपालगायत दलले विश्वासको मत दिए । नेकपा एमाले ...

  • भोजपुर बहुमुखी क्याम्पसमा मतदान सकियो, ७६.२४ प्रतिशत मत खस्यो

    भोजपुर ।भोजपुर बहुमुखी क्याम्पसमा मतदान सकियो सम्पन्न भएको छ । छ सय ६५ मतदाता रहेको क्याम्पसरमा पाँच सय ७ मत खसेको छ । यो प्रतिशतमा हेर्दा ७६.२४ प्रतिशत हो । क्याम्पसमा पाँच सय ७ जनामा तीन सय ६८ जना छात्रा र एक सय ३९ जना छात्रले मतदान गरेको बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सुशिल लामिछानेले जानक...

  • स्ववियु निर्वाचनः भोजपुर क्याम्पसमा अहिलेसम्म तीनसय मत खस्यो

    भोजपुर । भोजपुर सदरमुकाममा रहेको भोजपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि तय गरेको कार्यतालिका अनुसार आइतवार बिहानबाट निर्वाचन सुरु भएको हो । भोजपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत स...

  • भोजपुरमा पनि एमालेको मिसन ग्रासरूट कार्यक्रम सुरु

    भोजपुर । भोजपुरमा पनि एमालेको मिसन ग्रास्रुट कार्यक्र सुरु भएको छ । पाटीको संगठनात्मक सुदृढ, गतिशिल र पार्टीको महादिवेशनबाट निर्देशित विचारहरुबाट स्पष्ट बनाएर पार्टीको लल्क्ष प्राप्तीको लागि ५१ जनमतको नेत्रित्व गर्ने गरी मिसन ग्रासरूट कार्यक्रम सुरु गरिएको नेकपा एमालेका स्थायी कमीटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन...

  • प्रदेश नामकरणको तयारी भइरहँदा मोरङ प्रशासनद्वारा निषेधाज्ञा

    बिराटनगर । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मोरङ प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ । प्रशासनको आदेशअनुसार प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका हुन् सूचना अनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको ...