• मलुवा सामुदायिक क्लबलाई एक गोल गर्दै भैसिपंख फाईनलमा प्रवेश

    भोजपुर । छिनामखुमा जारी पुरुष तथा महिला फुटवल प्रतियोगितामा आज भएको महिला तर्फको खेलमा मलुवा सामुदायिक क्लब छिनामखुलाई हराउदै भैसिपंख फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । उक्त खेलमा भैसीपङ्खाका खेलाडी नमुना राइले खेलको १३ औ मिनेटमा गरेको गोल नै निर्णयक गोल भएसंगै भैसीपंख प्रतियोगिताको फाइनलमा प्रबेश गरेको हो । भोली भन...

  • छिनामखुमा जारी पुरुष तथा महिला फुटवल प्रतियोगितामा ७ टिम क्वाटर फाईनलमा प्रवेश

    भोजपुर । भोजपुरको छिनामखुमा जारी पुरुष तथा महिला फुटवल प्रतियोगितामा पुरुष तर्फका ७ टिम क्वाटर फाईनलमा प्रवेश गरेका छन् भने ७ टिम खेलवाट वाहिरीएका छन् । क्वाटर फाईनलमा प्रवेश गर्नेमा छिनामखु सरोकार समाज, पौवदुङमा फुटबल क्लब, राइजिङ युथ क्लब दिक्तेल, कोदार फुटवल क्लव, भैसिपंख फुटबल क्लब, कोट फुटबल क्लब, देउराली फुटबल क...

  • भोजपुरको छिनामखुमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता आजवाट सुरु

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २ छिनामखुमा छिनामखु कप प्रथम संस्करण खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता आज (शनिवार) बाट सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गरेका छन् । अध्यक्ष बस्नेतले रेफ्रीलाई फुटबल प्रदान गरी खेलको उद्घाटन गरेका हुन् । छिनामखु युवा...

  • नेपाली महिला फुटबल टोली चीन प्रस्थान

    काठमाडौं । १९औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज (सोमबार) चीन प्रस्थान गरेको छ । नेपाली महिला फुटबल टिम पहिलोपटक एसियाली खेलकुदमा सहभागी हुन लागेको हो । एसियाली खेलकुदमा महिला फुटबल असोज ४ देखि १९ गतेसम्म हुनेछ । नेपाल रहेको समूह डीमा जापान, भियतनाम र बंगलादेश छन् । नेपालले पहिलो खेलमा भियतनामसँग...

  • भोलीबाट भोजपुरमा अन्डर १६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता हुदै

    भोजपुर । अन्डर १६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ । भाद्र २७ गतेदेखि ३० गतेसम्म हुने उक्त प्रतियोगीतामा १४ विद्यालयहरुले सहभागीता जनाएका छन् । (आज) मंगलवार स्थानीय टुडिखेलमा भएको पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको पहिलो दिन २७ गते ६ वटा खेल २८ गते दिन ४ वटा खेल २९ गते २ वटा...

  • नेपाल अन्तराष्ट्रिय तेक्वान्दोको अध्यक्षमा प्रबिण कार्की

    पोखरा । नेपाल अन्तराष्ट्रिय आई।टी।एफ तेक्वान्दोको अध्यक्षमा भारी मतान्तरले प्रबिण कार्की बिजय भएका छन । गन्डगी प्रदेशको पोखरामा सम्पन्न महासंघको सातौं अधिवेशनमा प्रतिद्वन्दी अन्जु रावतलाई अत्यधिक मतले पछि पार्दै कार्की अध्यमा बिजयी भएका छन । जम्मा १ सय २२ मतदान भएकोमा कार्कीले ८० मत प्राप्त गर्दा प्रतिस्पर्धी अन्जु रा...

  • नेपालले अमेरिकालाई ६ विकेटले हरायो

    काठमाडौँ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो । नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गर...

  • अल्ट्रा धाविका मिरा राईको सम्मान भएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगितामा प्रथम बने उमेश राई

    भोजपुर । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मान तथा नया खेलाडीहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको प्रथम उमेश कुलुङ राई भएका छन् । अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनकै जन्म स्थल सानेदुम्माको थर्पुमा भएको ५५ किलो मिटरको दौडमा उमेश कुलुङ राईले ६ भण्टा २ मिनेटमा पार...

  • अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि क्यामरुनको पोल्टोमा

    भोजपुर । भोजपुरको स्थानीय टुडिखेलमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुनले हात पारेको छ । आज भएको फाईनल खेल जील्ला फुटबल संघ भोजपुर र एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुन बिच सम्पन्न भएको हो । फाईनल खेलमा आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई सुन्यको विरुद...

  • गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै क्यामरुन फाईनलमा प्रबेस, फाईनलमा भोजपुर र क्यामरुन भिड्दै

    भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै एभिनियर फुटबल क्लबल क्यामरुन फाईनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाईनल खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई शुन्यको विरुद्ध ३ गोल गर्दै क्यामरुन फाईनलमा प्रवेश गरेको हो । सम्पन्न भएको सेमीफाईनल...