अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी षडानन्दलाई

संखुवासभा । मकालु गाउँपालिकामा सम्पन्न अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी षडानन्द नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल प्रतियोगितामा सभापोखरी गाउँपालिकालाई हराउँदै उपाधी षडानन्दले चुमेको हो ।

प्रथम भएसंगै षडानन्दले एक लाख ६० हजार र ९४ हजार र सभापोखरी गाउँपालिकाले ९४ हजारसाथमा ट्फि, मेडल र प्रमाणपत्र प्रप्त गरेको छ भने आयोजक मकालु गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ भने खाँदबारीले सान्वनामा चित्त बुझाएको छ । योसंगै मकालुले नगद पुरस्कार ४४ हजार र खाँदबारीले २२ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रम द नर्थ वरुण युथ क्लवको आयोजनामा पौष १६ गते देखि सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार