• ४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव

    काठमाडौं । सरकारले करिब ४० जिल्लामा राष्ट्रिय भूमि आयोग ९सुकुमवासी आयोग० का जिल्ला समितिहरु तत्काल गठन गर्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले यो हप्ता ३५ देखि ४० जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यस...

  • देशभर सक्रिय संक्रमित झण्डै १० हजार

    काठमाडौँ । कोरोनाको सक्रिय संक्रमितको संख्या झण्डै १० हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ९ हजार ५२२ जना सकृय संक्रमितको संख्या छ । विगत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ३३ जनाको कुल परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार १४४६ मा संक्रमण पुष्टि भएको थियो...

  • कांग्रेसका प्रदेश सभापतिले मागे केन्द्रमा अधिकार

    काठमाडौँ . कांग्रेसका प्रदेश सभापतिहरूले आफूहरू स्वतः पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य हुनुपर्ने माग गरेका छन् । प्रदेश सभापतिहरू विधानले दिएको अधिकारबमोजिम आफ्नो कार्यक्षेत्रमा काम गर्न थालनी नै नगरी केन्द्रीय समितिमा भाग खोजेका हुन् । १४ औँ महाधिवेशनबाट प्रदेशमा पहिलो पटक पार्टी संगठन खडा गरेको कांग्रेसका प्...

  • प्रधानमन्त्री देउवाद्वारा धरानमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

    धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान उपमहानगरपालिका–६, पानमारास्थित फोहोरमैला प्रशोधन केन्द्रको बटम अन गरी उद्घाटन गर्दै । तस्बिरः रोशन सापकोटा/रासस गत वैशाखदेख...

  • सार्वजनिक भयो राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका, कुन प्रदेशबाट कति छन् मतदाता ?

    काठमाडौं । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ। यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख सहभागी हुने चुनावमा मतदाताको कूल संख्या २ हजार २५ रहेको आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश १ ...

  • सरकारले निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न दियो सैद्धान्तिक स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौं । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक...

  • थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको ...

  • वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सामी परियोजना भोजपुरले गर्यो १ करोड ३२ लाख क्षतीपुर्ती वितरण

    भोजपुर । वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सुरक्षित आप्रवासी श्रोत केन्द्र भोजपुरले १ करोड ३२ लाख ४६ हजार ८ सय ६२ रुपैया क्षतीपुर्ती वितरण क्षतीपुर्ती वितरण गरेको छ । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवशको अवशर सामीले आयोजना गरेको एक कार्यक्रममा उक्त क्षतीपुर्ती वितरण गरेको सामी परियोजना भोजपुरका कार्यक्रम अधिकृत टेक...

  • गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार

    काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गराउन सत्ता गठबन्धन भत्काउनुपर्ने शर्त अघि सारेको छ ।संसदको हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउन सहयोग गर्नुपर्ने भन्दै भेट्न गएका कांग्रेस नेताहरुसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले यो शर्त राखेका हुन् । उनले ए...

  • कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

    काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाच...