शालोम ए.जी चर्चले गर्यो जिल्ला अस्पतालका विरामीराई फलफूल वितरण

भोजपुर । शालोम ए. जी. चर्चले जिल्ला अस्पताल भोजपुरमा सरसफाई संगै विमीराई फलफूल वितरण गरेको छ । चर्चले आईतवार सरसफाई संगै अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको चर्चका पास्टर रोवट सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार