• भोजपुर जिल्लामा जारी निशेधाज्ञा असार १० गते सम्म थप

    भोजपुर । भोजपुर जिल्लामा जारी निशेधाज्ञा  आगामी असार १० गते सम्म थप भएको छ । जिल्लामा कोरोना संक्रमण दर बढिरहेकाले संक्रमणलाई नियन्त्रण तथा न्युनीकरण गर्न निशेधाज्ञा असार १० गते सम्म थप भएको  जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसीसीएमसि)का सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले बताउ...

  • उद्धारका लागि हेलिकप्टरसहित सेना, प्रहरी र सशस्त्र पुग्यो मेलम्ची

    काठमाडौं । हेलम्वु गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीय बासिन्दाहरूको उद्धारको लागि तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर मेलम्ची पुगेको छ। हेलम्वु गाउँपालिकाको नरकोटे भन्ने स्थानमा पहिरो जाँदा थुनिएर आएको मेलम्चीको बाढीले ठूलो क्षति पुर्‍याएको छ। केही स्थानीयहरू अझै थुनिएका छन्। स्थानीय बासिन्द...

  • आत्तिएर चप्पलै नलगाई भाग्यौं, मान्छे कति बगे यकिन छैन

    म काठमाडौंबाट करिब साँझ ६ बजेतिर फर्कंदै थिए। पाँचखाल आइपुग्दा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले फोन गर्नुभयो– यांग्रीमा पहिरो गयो भनेर। करिब साढे सात बजेतिर रेडियो मेलम्चीमा आएर झोला मात्र बिसाएको थिएँ। रेडियोको भवन अगाडिबाट नै खोला बग्न थाल्यो। त्यसैले हामी यांग्रीमा पहिरो गएकाले बजारमा बाढी पस्ने चेता...

  • नारायणी नदीमा जल सतह खतराको तह पार, त्रिवेणी र सुस्तामा डुबानको खतरा

    नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह खतराको तह पार गरेको छ । नारायणीमा बाढी अझै बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले त्रिवेणी तथा सुस्ता क्षेत्रका डुबान हुनसक्ने होचा स्थानमा भोलि बुधवार मध्याह्नसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन सचेत...

  • पटक–पटक सरेको भाखा ७९ दिनमा महाधिवेशन नभए के हुन्छ कांग्रेसको भविष्य ?

    काठमाडौँ । वैशाख ५ गते बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भदौमा कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्थामा कानूनी र संवैधानिक जटिलता फुकाइदिने आश्वासन दिए । प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त स्थानमा उपनिर्वाचन गर्नेबारे छलफल गर्न आयोजित बैठकमा कांग्रेस नेताहरूले भदौमा पार्टीको महाधिवेशन...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका हुन। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद...

  • गौचनद्धरा कोभिड अस्थायी अस्पताल भोजजपुरलाई अक्सिजन सिलिन्डर र पिपिइ सेट सहयोग

    भोजपुर । युनिस्कोमा कार्यारत अनामिका गौचनद्धरा भोजपुरको देउरालीमा रहेको अस्थायी कोभिड अस्पताललाई १० थान अक्सिजन सहयोग गरेकी छिन् । काठमण्डौ निवासी समाजसेवि अनामिका गौचन शेर्पाले कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर र पिपिइ सेट प्रदान गरेकि हुन ।शेर्पाले व्यक्तिगत आर्थिक सहयोगमा क्रिएशन नेपाल र अक्सिजन फर नेपाल संगको सहका...

  • यमनबाट प्रधानमन्त्रीलाई डाक्टर केसीको चेतावनी सत्याग्रह सामना गर्न तयार रहनुहोला

    काठमाडौँ । चिकित्सा शिक्षा अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन्। उनले यमनबाट विज्ञप्ति जारी गरी बिएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किनेवित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनी दिएका हुन्। उनले सत्याग्रह सामना गर्न तयार रहन प्रध...

  • सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

    काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग शुक्रवार छलफल गर्दैछन् । आज दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गर्न लागिएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । यसका ला...

  • प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा ...