• आफनै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् । कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला रु चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन...

  • वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सामी परियोजना भोजपुरले गर्यो १ करोड ३२ लाख क्षतीपुर्ती वितरण

    भोजपुर । वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सुरक्षित आप्रवासी श्रोत केन्द्र भोजपुरले १ करोड ३२ लाख ४६ हजार ८ सय ६२ रुपैया क्षतीपुर्ती वितरण क्षतीपुर्ती वितरण गरेको छ । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवशको अवशर सामीले आयोजना गरेको एक कार्यक्रममा उक्त क्षतीपुर्ती वितरण गरेको सामी परियोजना भोजपुरका कार्यक्रम अधिकृत टेक...

  • रक्षामन्त्री रिजालले दिए राजीनामा

    काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले...

  • शेरधनले काठमाडौंमा खोलेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय बन्द

    विराटनगर । प्रदेश १ सरकारले तत्कालिन मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालय बन्द भएको छ । प्रदेश १ का पहिलो मुख्यमन्त्री राईले काठमाडौँको महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका थिए । सरकार परिवर्तन भएर राजेन्द्र राई मुख्यमन्त्री भएपछि सो कार्यालय बन्द गरिएको हो । मुख्यमन्त्री राईले भने,...

  • आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिवारदेखि शुरू हुँदैछ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर स्थायी कमिटी र पोलिब्यूरो गठनसम्बन्धी निर्णय लिने कार्यसूची छ ।आइतवारसम्म चल्ने बैठक भक्तपुर जिल्लाको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिवार बिहान ११ बजे शुरू हुने ...

  • कांग्रेसको महाधिवेशनमा ४ हजार ७४३ मतदाता

    नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार कांग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् । उनले भने, ‘यो संख्या १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवशेन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट मनोनित र जन...

  • भोजपुरमा हात्तिपाईले रोग नियन्त्रण सम्बन्धी एक दिने गोष्ठी सम्पन्न

    भोजपुर । भोजपुरमा हात्तिपाईले रोग नियन्त्रण सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । नेपालमा सन् २०३० सम्म यस रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने उदेश्यका साथ भोजपुरमा पनि सन् २०११ बाट हात्तिपाईले रोग नियन्त्रण तथा रोकथामका लागि औषधि सेवान गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा हा...

  • स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौँ । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइ...

  • प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

    काठमाडौँ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो । आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीश...

  • पालिका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो, दुवै अध्यक्ष विच भनाभन मात्र भएको दावी

    भोजपुर । साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो रहेको बताएका छन् । बुधवार भोजपुरमा छलफको क्रममा अध्यक्ष राईले डाक्टरको तलबको विषयलाई लिएर उत्पन्न भएको विवादमा कुटपिट भने नभएको पालिका अध्यक्ष महेश राईले बताएका छन् । वुधवार भोजपुर सदरमुकाममा नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहर...