भोजपुर । भोजपुरको विहिवारे बजारमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आगालागीमा स्थानीय खेममणी तामाङको साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् ।
यता प्रहरीले भने बच्चा परेको संका भएको तर पुष्टी भने नभएको बताएको छ ।