भोजपुरमा अरुण गाउँपालिकाको याकु बहेक सवै स्थानीय तहको मतदान सम्पन्न

भोजपुर । भोजपुरमा अरुण गाउँपालिकाको याकु बहेक सवै स्थानीय तहको मतदान सम्पन्न भएको छ । याकुमा भने मतदान भैरहेको छ । भोजपुरमा सवै डाटा आई नसकेकाले अनुमानित ६१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतले बताए ।

भोपुरको टेम्कैमैयुङ गाउँपालिकामा ८ हजार ४ सर पैतलिस मत खसेको छ । पालिकामा पुरुष चार हजार तीन सय बहत्तर र महिला चार हजार तीह्रत्तर गरी जम्मा ८ हजार ४ सर पैतलिस मत खसेको बताईएको छ । अरु पालिकाको भने आउन बाकी रहेको छ । भोजपुरमा शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । भोजपुरमा शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । मतदान स्थलबाट पालिकाको केन्द्र तर्फ मत पेटिका ल्याउने काम भईरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी बासु कोईरालाले बताए । मत गनना भने आज हुने या भोलीबाट हुने भन्ने टुङगो लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार