लामकी माया गाम घरको पाराले म्यूजिक भिडियो सार्वजनिक

भोजपुर । लामकी माया गाम घरको पाराले म्युजिक भिडियो सार्वजनिक भएको छ । भोजपुरको रामप्रसादराई गाउपालिका वडा नम्बर ४ दलगाउमा जन्मिएका बहुप्रतिभाको धनी नव गायक बिजय खम्बु र चर्चित गायिका बविना किराँतीको स्वर तथा अनिल कोयु राइको सङ्गीत र राजु कार्किको सङ्गीत संयोजनमा गीत सार्वजनिक भएको हो ।

उक्त गितको रेकर्डिङ तथा मिक्सिङ्ग किङ स्टुडियोमा गरिएको थियो । लामकी माया गाम घरको पाराले गितको म्युजिक भिडियोमा बिनोद परियार (झुले), राजेन्द्र गिरि (गुन्द्रुके), अमिरा कार्की, सुस्मिता खत्री,अर्जुन डुम्जेली (तिखे) लगायत चर्चित टेलि सिरियल हर्के हल्दारको टिमका कलाकरहरुले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो Avi Creation युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=F6cZY0eYtbM

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार