इष्टन हाइड्रोपावरले भोजपुरवासीको लागि IPO निष्कासन, कस्ले कति सम्म भर्न पाउछन् ? हेर्नुस्

भोजपुर । इष्टन हाइड्रोपावर लमिटिेडले आज देखि भोजपुर बासकिो लागि IPO निष्कासन गरेको छ ।

कम्पनीले जिल्लाबासीको लागि लागी ६ लाख २० हजार कत्तिा IPO नष्किासन गरेको हो । आबेदकले न्युनतम १० कत्ति देखि अधिक्तम १ लाख कत्ति सम्म आबेद्न दनि पाउने छन ।

कम्पनीको धितो पत्र नष्किासन तथा बक्रि प्रबन्धक एनएमबी क्यापटिल लिमिटेड रहेको छ । उक्त IPO भाद्र २१ गते सम्म दिन सकिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार