सुदेश श्रेष्ठको संयोजकत्वमा १ सय ९९ सदसीय निर्वाचन युवा परिचालन समिति गठन

भोजपुर । आगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरमा सुदेश श्रेष्ठको संयोजकत्वमा १ सय ९९ सदसीय निर्वाचन युवा परिचालन समिति गठन भएको छ ।

सत्ता गडबन्धनका उमेद्वारलाई विजयी गराउन जिल्लासंगै भोजपुर नगरपालिकाका १२ वटै वडामा निर्वाचन युवा परिचालन समिति गठन गरिएको बताईएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार