नेकपा एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश

भोजपुर । चुनाव नजिकिए संगै भोजपुरमा पार्टी परित्याग गर्नेको लहर बढेको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं. ३ भुल्केमा नेकपा एमाले पार्टी परित्याग गरी १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश प्रवेश गर।ेका छन् ।

गठबन्धनको भुनावी कार्यक्रममा बावुराम खड्का, सम्झाना दर्जी, रमेश खड्का र नगेन्द्र वि. क. लगायतको टोली नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका हुन् । नव प्रवेशीहरुले गठबन्धनका साझा उमेद्वारहरुलाई अत्याधिक मत दिई विजयी गराउन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार