पोखरा विमान दुर्घटना : २६ जनाको शव संकलन

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घाइतेहरुको उद्धार जारी छ ।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो ।विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य सवार थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार