बाजुरामा ५ रेक्टरको भुकम्प गयो

बाजुरा । मंगलबार दिउँसो बाजुराका भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ४२ मिनेटमा बझाङ्गक जिल्लाको तलकोट केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युडको रेक्टरको भुकम्प गएको जनाएको छ ।

भुकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडी बजार नै भागदौड र हल्ला मच्चिएको छ । घरभित्र बसेका कतिपय भागदौड गर्दै भुकम्प आयो भनेर कराउदै भागदौड गरेका छन् ।

२०७९ माघ १० गते आएको भुकम्पपछि फेरी असोजमा भुकम्प गएको छ । भुकम्पका कारण जिल्लामा क्षतीको विवरण भने आएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार