दिपायलमा ४.९ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा पनि महशुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

सुदूरपश्चिमको दिपायलमा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्युडको भूकम्प भएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार