हतुवागडी गाउँपालिका ७ पात्लेपानीमा आगालागी हुदा एउटै परिवारकाे ३ जना वालवालिकाकाे मृत्यू

भाेजपुर । भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागि हुदा एउटै परिवारकाे ३ जना वालवालिकाकाे मृत्यू भएकाे छ ।

आगालागिबाट ३ जनाकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ । धन बहादुर बहादुर कार्कीको खोल्मामा आगलागी हुदा उनका २ नाती १ नातिनिको दुखद निधन भएको हाे ।

मृत्यू हनेमा एका घरका दाजुभाईका छोराछोरी केदार कार्कीको छोरा वर्ष ५ को प्रनिष कार्की, रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाई वर्ष ३ को दिउनिस कार्की खेल्ने क्रममा आगलागिमा परी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रहरी नायव उपरिक्षक सुदिप राज पाठकले बताए ।

करिव ६:४५ तिर आगाे लागेकाे खवर प्राप्त हुन साथ तत्काल इप्रका घोडेटार बाट प्रहरी निरिक्षकाे कमाण्ड टोलीले गाईगोठबाट अचानक आागाे लागेकाे खुलेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार