• राजारानी फुटबल क्लव धन्कुटालाई हराउदै खोटाङ सेमीफाईनलमा प्रवेश

    भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा राजारानी फुटवल क्लब धनकुटालाई हराउदै खोटाङ भगवती क्लव सेमीफाईनलमा प्रवेश गरेको छ । खोटाङले एक गोलको विरुद्ध दुई गोल गरेपछि राजारानी फुटबल क्लब धनकुटा पराजित भएको हो । खेल सुरु भएको ५९ औँ मिनेटमा खोटाङका जर्सी नं. ९ का ...