खोटाङ । वैशाख खोटाङमा चार दलीय गठबन्धन गर्ने सहमति भएको छ। करीव १५ दिन सम्म निरन्तर छलफलपछि गएराति चार दलबीच गठबन्धन गर्ने सहमति भएको हो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चार दलबीच गठबन्धन गरेर चुनावमा जाने सहमति भएको नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले प्रभाव न्यूजलाई जानकारी दिए।
कसले कुन पालिका पाए हेर्नुहोस
बराहापोखरी गाउँपालिका
अध्यक्ष कांग्रेस
उपाध्यक्ष एकीकृत समाजवादी
जन्तेढुंगा गाउँपालिका
अध्यक्ष माओवादी केन्द्र
उपाध्यक्ष कांग्रेस
खोटेहाङ गाउँपालिका
अध्यक्ष माओवादी केन्द्र
उपाध्यक्ष कांग्रेस
दिप्रुङ चुइचुम्मा गाउँपालिका
खुला
साकेला गाउँपालिका
खुला
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
प्रमुख कांग्रेस
उपप्रमुख माओवादी केन्द्र
हलेसी तुवाचुङ नगरपालिका
खुला
रावावेंसी गाउँपालिका
अध्यक्ष कांग्रेस
उपाध्यक्ष माओवादी
ऐंसेलुखर्क गाउँपालिका
अध्यक्ष माओवादी केन्द्र
उपाध्यक्ष कांग्रेस
केपिलासगढी गाउँपालिका
खुला










