भोजपुरको आमचोकमा गठबन्धन विपरित दिएको उमेद्वारी फिर्ता नगरे कारबाहि गर्ने कांग्रेसको चेतावनी

भोजपुर । भोजपुरको आमचोकमा गठबन्धन विपरित एमालेसंग तालमेल गरी दिएकोे उमेद्वारी १६ गते सम्म फिर्ता गर्न नेपाली कांग्रेसले  भनेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति विनोद बान्तावाद्धरा हस्तक्षरित पत्रमा १६ गते सम्म दिएकोे उमेद्वारी फिर्ता नगरे पार्टीको अनुसाशन उल्लघन गरेको मानी पार्टीको साधरण सदस्य समेत नरहने गरी कारवाही गरिने बताईएको छ ।

चार दलिय गठबन्धन विच भएको सहमती अनुसार गठबन्धन गरिएका दल विच मात्र गठबन्धन गर्ने वा आफु आफु स्वाच्छ प्रतिस्पर्दा गर्ने निणर्य भएको थियो ।
पालिकाको वडा नं. ३, ४ ५, ६, ९ र १० वडामा नेकपा एमालेसंग तालमेल गरिएकमो सुनिएकाले के कसरी र किन गरेको भन्ने वारे २ दिन भित्र जिल्ला कार्य समिति भोजपुरलाइए लिखित जानकारी दिन समेत भनिएको छ ।

यस अघि नै प्रमुख प्रतपिक्षी दल नेकपा एमालेसँग तालमेल गरेका भन्दै नेकपा माओवादी केन्द्रले तीनजना उम्मेदवारलाई पार्टीबाट नष्किासति गरी सकेको छ
माओवादी केन्द्र जल्लिा समन्वय समति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालकिास्थति तीन नेतालाई मंगलबारदेख पार्टीको साधारण सदस्यबाट समेत नकिालेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार