साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयको भनाई

भोजपुर । विहिबारेमा भएको आगालागी नीयन्त्रण नजिक रहेको स्थानीयले बताएका छन् । आगालागीमा स्थानीय खेममणी तामाङको साढे दुई बर्षे बालीकालाई उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् ।

यता प्रहरीले भने बच्चा परेको संका भएको तर पुष्टी भने नभएको बताएको छ । आगो भने नियन्त्रणमा आएको छ । तर तत्काल भित्र जाने अवस्था नरहेको स्थानियले बताएका छन् । घरको पुरै तला जलेर झरेको हुदा भित्र जान नसक्दा के कती क्षती भयो भन्ने आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार