को हुन् समन्वय उपप्रमुखका उमेद्वार खड्का

भोजपुर । बुवा रुद्रबहादुर थापा र प्रेमकुमारी थापाको कोखबाट २०३९ सालमा जन्मिएकी कुशल नेतृ हुन, अनिशा खड्का । २०५९ वैशाख १६ बाट तत्कालीन माओवादी पार्टीबाट भूमिगत राजनीतिमा सक्रिय रुपमा लागेकी खड्का जिल्ला कमिटि सदस्य, जिल्ला सचिवालय सदस्य हुदै अखिल नेपाल महिला (क्रान्तिकारी) जिल्ला अध्यक्ष हुुदै संघको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेकी खड्का हाल पार्टीको प्रदेश कमिटी सदस्य रहेकी छिन् । निवर्तमान जिल्ला समन्वय समिति भोजपुरको उपप्रमुख समेत रहेकी खड्का गठबन्धन दलले उपप्रमुख पदका रुपमा उमेद्वार खडा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार