काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

काठमाडौँ । काठमाडौंको काभ्रेस्थलीमा एकै परविारका चार जना मृत फेला परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार दनिेश पाण्डे आफ्नै घरमा श्रीमती सुनतिा र दुई छोराछोरीसहति मृत फेला परेका हुन् ।

उनका अनुसार दनिेशलाई झुन्डएिको अवस्थामा मृत फेला पारएिको हो । बहिान अबेरसम्म पन िघरमा सुनसान भएपछ िस्थानीयले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेको खबर प्रहरीलाई दएिका थएि ।
महानगरीय प्रहरी परसिर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दनिेशराज मैनालीले अहलिे घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार