भोजपुुरमा बजार अनुुगमनका क्रममा १४ हजार बढीको म्याद गुज्रिएका सामान बरामद

भोजपुर । भोजपुुरमा बजार अनुुगमनका क्रममा १४ हजार बढीको म्याद गुज्रएिका सामान बररामद गरेको छ । जल्लिा प्रसाशन कार्यायल भोजपुरका सहायक प्रमुख जल्लिा अधकिारी रामप्रसाद दाहालको नेतृत्वमा गरएिको बजार अनुुगमनका क्रममा १४ हजार ९ सय ७० रुपैया बराबरको म्याद गुज्रएिका सामान बररामद गरएिको हो ।

जरिोप्वाइन्ट गेट देख िबैकरोड सम्म गरएिको अनुुगमनमा करिात होटल , कालकिा बुुक्स एण्ड स्टेशनरी पसल , कान्तपिुुर करिाना पसल , बद्यिाधरी करिाना पसलमा म्याद गुुज्रएिका सामान बररामद गरएिको छ ।

यस्तै सद्धिकाली एग्रोभेट , र सद्धिकाली हस्पटिलमा समेत म्याद गुुज्रएिका औषधी बररामद गरएिको सहायक प्रमुख जल्लिा अधकिारी रामप्रसाद दाहालको बताए ।

प्रजअि दाहालका अनुसार म्याद गुज्रएिका सामान नष्ट गरएिकोे छ । अनुुगमनका क्रममा अनविार्य मुुल्य सुुची राख्न समेत सबै व्यापारीहरुलाई प्रशासनले कडा नर्दिेशन दएिको छ । उपभोक्ता स्वास्थ्यमा खेलवाड नगर्न पन िव्यापारीलाई कडा चेतावनी दईिएको जल्लिा प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार