राजनिती स्थायित्वको निम्ती गठबन्धन गरिएको हो : अजम्बर राई काङ्माङ्ग

भोजपुर । नेपालको राजनिती स्थायित्वको निम्ती गठबन्धन गरिएको नेकपा माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा भोजपुर प्रतिनिधी सभा सदस्य समानुपातिक तर्फका उमेरद्वार अजम्बर काङ्माङ्गले बताएका छन् ।
बिभिन्न चुनाबि सभा तथा घरदैलोमा आफ्नो कुरा राख्दै उनले अबको राजनितीको स्थायित्वलेनै देस बिकास समृद्धीको दिसा तर्फ अघि बढ्ने बताएका हुन् ।

बिपक्षी पार्टी हारको मानसिकताले ब्याक्तिगत लाल्छनामा लागेको बेला , आफुहरुले कृर्षी औधोगीकरण, जनता रोजगारी तथा आत्मानिर्भर अर्थतन्त्र बनाउने उजेण्डा लिएर जनताको घर घर पुुगेको उनको भनाई छ ।

उनले हाम्रो एजेण्डा गरिब मुलुकको धनी मानिस हुने नभएर धनी देसको गरीब मानिस भएर आत्मानिर्भर र रोजगारी सिर्जना गरी छुटै पहिचान स्थापित गर्ने भएको बताए । सबै कर्मचारी, राजनैतीक दल , कुसासन र ढिलासुस्तीमा लागेकोले सबैले ध्यान पुु¥याउनुु पर्नेमा उनको जोड छ ।

अरबौँ घाटा रहेको बिधुत प्राधिकरण केही राम्रा मान्छेहरुले अरबौँ नाफामा पुु¥याएको उदारण दिदैँ माओबादि केन्द्रका नेता जनार्दन सर्मा र कुुलमान घिसीङ्ग जस्ता मान्छेहरु लाई मात्र चुन्न जनता सँग अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार