कम्प्यूटर सिक्नेका लागि सुवर्ण अवसर १५ सयमा वेसिक र डिम्लोमा कम्प्यूटर कोर्ष

भोजपुर । भोजपुरमा १५ सय रुपैयामा नै वेसिक र डिम्लोमा कम्प्यूटर कोर्ष सिक्न पाईने भएको छ । भोजपुरको वैकरोडमा रहेको न्युक्लियस एकेडेमीले नयाँ बर्ष २०८० सालको अवसरमा बेसीक तथा डिप्लोमा कोर्ष १५ सयमा नै सिकाउन थालेको न्युक्लियस एकेडेमीका संचालक दिपेश दिप्साली राईले बताए ।

बिगत १२ बर्ष देखि कम्प्युटर तालिम प्रदान गरिरहेको न्युक्लियस एकेडेमीले कम्प्यूटर सिक्न चाहाने एसईई उर्तीण गरेका तथा कक्षा ११ र १२ पढ्दै गरेका विद्यार्थीहरुलाई मध्येनजर गर्दै विशेष छुटमा कक्षा संचालन गर्न थालिएको राईले बताए । उनका अनसार बेसिक कोर्स ९९९, एडभान्स अफिस प्याकेज १२००, एडभान्स ग्राफिक डिजाइन १२००, एकाउन्टिंग प्याकेज ५००, एडभान्स वेब पेज डिजाइन २०००, सि एम एस ट्रेनिङ २५०० र डी.सि.ए. २५०० मा सिकाईने उनले बताए ।

साथै उनले न्युक्लियस एकेडेमी मै कम्प्युटर किन सिक्ने, नया सफ्टवेयर हरुमा कम्प्युटर सिकाइने, आधुनिक टेक्नोलोजीबाट कम्प्युटर सिकाइने, अनुभबी प्रशिक्षक बाट मात्र कम्प्युटर सिकाइने, कम्प्युटरमा जिरो ज्ञान नभयका हरुलाई पनि कम्प्युटर मा पोख्त बनाइने र नोटहरु मोबाइल फोनमा नै हेर्न मिल्ने गरि उपलब्ध गराइने समेको व्यावस्था रहेको संचालक राईले बताए । राईले यो अफर वैशाख महिना भरिको लागि मात्र लागु हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार