भोजपुरको चखेवामा ट्याक्टर दुर्घटना, पाँच जना घाईते

भोजपुर । भोजपुरको चखेवामा ट्याक्टर दुर्घटना हुदा पाँच जना घाईते भएका छन् ।

चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक सहित ५ जना घाईते भएका हुन् । घाईते पाँचै जनालाई एम्वुलेन्समा भोजपुर हस्पीटल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पाँच जना घाईते मध्ये वर्ष ३२ का राजकुमार तामाङ गम्भीर घाईते भएका छन् । थप जानकारी आउन बाकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार