भोली आउदै गरेका संचार तथा सूचना प्रविधि मन्त्री कार्कीको यस्तो छ कार्यक्रको तालिका

भोजपुर । नेपाल सरकारका प्रवत्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की भोली भोजपुर आउने भएका छन् । कार्की भोली ११ बजे भोजपुर आईपुग्ने तालिका रहेको छ ।

गृह जिल्ला आउदै गरेका कार्कीले भोजपुरमा तिन भंगाले बृहत खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल उद्घाटन गर्ने कार्यक्रम रहेको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उज्यालो प्रेसलाई जानकारी दिए ।

उद्घाटन कार्यक्रम पछि मन्त्री कार्की १ बजे काठमाण्डौँ फर्किने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार