दावाँका स्वतन्त्र वडाध्यक्ष उमेदवार भण्डारीले लिए मनोनयन फिर्ता


भोजपुर । आशन्न बैशाख ३० गते हुने स्थानीय तहका लागी भोजपुर नगरपालिका वडा नं ४ दावाँका स्वतन्त्र वडाध्यक्ष पदका उमेदवार प्रेम भण्डारीले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन कार्यालयले तोकेको निर्धारीत समय सकिनुभन्दा ४ घण्टा अगाडि उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर आफनो मनोनयन फिर्ता लिएका हुन् । उनीसगैँ वडा महिला सदस्य शान्ती कुमारी राईले पनी मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार