मंसीर ४ गते हुने निर्वाचनमा एमाले बहुमत ल्याउछ : एमाले नेता ढकाल

भोजपुर । मंसीर ४ गते हुने नर्विाचनमा एमाले बहुमत ल्याउने नेकपा एमालेका स्थायी कमटिी सदस्य भानुभक्त ढकालले बताएका छन । एमाले एक्कै बहुमत ल्याउने गरी नर्विाचनमा होमनि लागेको बताउँदै ढकालले अहलिे एमाले र कांग्रेसको दुई कत्तिा रहेको बताए ।

अहलिेको गठवन्धनलाई बैशाखीकी संज्ञा ददिै नेता ढकालले भने, “उभनि नसक्नेले मात्र बैशाखीको खोज्ने हो ।” अव एमालेको बकिल्प अरु पार्टी हुन नसक्ने बताउँदै पूर्वमन्त्री समेत रहेका ढकालले मंसरि ४ गतेसम्म मुलुकले जत िदुख पाए पन िसो पश्चात नयाँ नकिाश आउने बताए
प्रेस चौतारी नेपाल भोजपुर शाखाले मंगलवार बहिान सदरमुकामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले अहलिेको सरकारले जाल, झेल, अनयिमतिता, भष्ट्रचारको योग्यता मात्र देखाएको आरोप लगाउँदै मुलुकको अर्थतन्त्र समेत तहसनहस पारएिको बताए । प्रदेश १ मा संचालन भई रहेको प्रशक्षिण कार्यक्रममा सहभाग िहुनेक्रममा भोजपुर आई पुगेको नेता ढकालले एमालले अहलिे महगी, भष्ट्रचार, राष्ट्रघाती कदमको बरिोध गर्दे पार्टी सुदृढीकरणमा लागेको बताए ।

सुखी नेपाली, समृद्ध नेपालको नारालाई मंसरि ४ पछ िबन्ने एमाले सरकारले पुरा गर्ने पन िनेता ढकालको भनाई छ । सर्वोच्चका प्रधानन्यायाधशि माथकिो महाअभयिोगको बषिय टुंगोमा पुर्याउन भन्दा पन चोलेन्द्रसम्सेर माथ िलाठी देखाएर अरु न्यायाधशिहरुलाई तर्साउनका लाग िल्याईएको बताउँदै नेता ढकालले महाअभयिोग पास गर्न र अदालन सुदृढीकरणका लाग िनल्याईएको आरोप समेत लगाए ।

सस्तो लोकप्रयिताका लाग िसरकारले नागरकिता बध्यिेक ल्याएको बताउँदै नेता ढकालले भारत लगायतका बाहरिी मुलुकबाट बविाह गरी आएको खण्डमा पन ि७ बर्ष बसोवास गरेको हुनु पर्ने अघल्लिो सरकारले गरेको ब्यवस्था समेत अहलिे हटाईएको बताए ।

पत्रकार सम्मेलनमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी कमटिी सदस्य राजेन्द्र गौतम, प्रदेश १ का पूर्वआन्तरकि मामलिा मन्त्री हकिम्त कार्की लगायतका केन्द्रयि नेता तथा जल्लिा स्थति नेता कार्यकर्ताको सहभागतिा रहेको थयिो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार